कालिञ्चोक दर्शनको साधारणसभा आह्वान, बोनस शेयरपछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
कालिञ्चोक दर्शनले १२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा हुनेछ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४…

