Banijya News

कर्पोरेट

साउनबाट निर्माण कार्य ठप्प हुने

नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प…


  • Default Image

    विमाको पुँजीवृद्धि योजना कठिन बन्दै

    विमा कम्पनीको पूँजी बृद्धिको योजना कठिन बन्दै गएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने दिएकोमा कठिन बन्दै गएको हो । लक्ष्य दिएका मध्ये धेरै कम्पनीले लक्ष्य भेटाउनै सकेका छैनन् । बीमा समितिले…

  • Default Image

    घरेलु उद्योग दर्ता गर्ने क्रम बढे

    संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको छ । नेपालको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो रहेको छ । नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता…

  • Default Image

    बैंकको चर्को ब्याजका कारण उद्योग सञ्चालन गर्न नसकिने भो : शेखर गोल्छा

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको चर्को ब्याजका कारण उद्योगधन्दा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताएका छन् । वरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकहरुले चर्को ब्याज लिने व्यवस्थालाई कायमै राखेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको उल्लेख गर्दै त्यसले उद्योगधन्दा स्थापना तथा संचालन गर्न सकिने अवस्था नरहेको प्रष्ट्याएका…

Scroll to Top