Banijya News

कर्पोरेट

बैंकको नाफा कमाउनेमा सरकारी बैंक अगाडि

बाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुले २४.१६ […]

शुल्क हटाएकोमा मजदुर आक्रोशित

रेष्टुरेन्ट तथा बारहरूले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेपछि सर्वसाधारण, उपभोक्ता अधिकारकर्मीसँगै निजी क्षेत्रले पनि स्वागत गरेको छ । तर, निर्णय फिर्ता हुनुपर्ने माग राख्दै मजदुरले भने कतिपय रेष्टुरेन्ट नै बन्द गराइरहेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले रेष्टुरेन्ट तथा बारमा लगाउँदै…


  • Default Image

    डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा

    पचासको दशकको आरम्भ थियो, मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा फलामे डन्डी कारखाना ह्वात्तै थपिए । तर विडम्बना भयो, साठीको दशक सुरु नहुँदै अधिकांश कारखाना बन्द गरिए । त्यो बेलामा हिमाल, हामा, पंचकन्या, कमला र पशुपति आइरन मात्रै बचे । अरु देखासिकीमा लगानी गरेका उद्योग बन्द भए । यतिखेर पनि त्यही पचासको दशक…

  • Default Image

    अर्थतन्त्रले विश्वास घुमाउँदा बजारमा

    अहिले बजारमा उपभोग्य सामानदेखि विद्युतीय सामग्री, सवारीसाधन तथा निर्माण सामग्रीसमेतको बिक्री घटेको छ । यसरी बिक्री घट्नुको प्रमुख कारण वित्तीय प्रणालीमा तरलताको कमी हुनु नै हो । तर, अहिलेको प्रमुख समस्या भनेको अर्थतन्त्रको विश्वास घटेको छ । कुनै एक क्षेत्र घट्यो भने त्यसले अन्य धेरै क्षेत्रलाई घटाउँछ । व्यापारको चक्र सजिलोसँग चल्न नसक्दा अर्थतन्त्रमा…

  • Default Image

    पर्यटनमा वार्षिक दुई अर्बको लगानी

    नेपामा ठूला लगानीका पर्यटन उद्योग स्थापना गर्न र पर्यटन क्षेत्रको पूर्वाधार बलियो बनाउन सरकार कमजोर भएको छ । ठूला पर्यटन पूर्वाधामा विदेशी लगानी आकर्षण गर्न नक्सदा साना होटल रेस्टुाराँमै विदेशी लगानी सिमित भएका छन् । उद्योग विभागका अनुसार हालसम्म पर्यटमा आएको विदेशी लगानीमध्ये अधिकांश होटल रेस्टुँरामा छन् । पर्यटमा गत…

  • Default Image

    चालु खाता घाटामा

    नेपाल राष्ट्र बैकंले चालु आर्थिक वर्षको १० महिनामा मुलुकको चालु खाता घाटा गार्हस्थ उत्पादनको करिब ७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । यसको मतलब यो सुरक्षित सीमा भन्दा बढी हो । यदि गार्हस्थ उत्पादनको करिब ५ प्रतिशत भन्दा थोरै छ भने सामान्य मानिन्छ तर ७ प्रतिशत भनेको चालु खाता घाटा…

  • Default Image

    मार्जिन कारोवारका लागि एघार ब्रोकर

    दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाका लागि ११ वटा ब्रोकरले अनुमति पाएका छन् । मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि नेपाल स्टक एक्स्चेञ्जले कारोबारको अनुमतिका लागि ११ वटा ब्रोकरलाई प्रमाणपत्र दिएकाछन् । राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबारका लागि दिव्य सेन्यूरिटी एण्ड स्टक हाउस (५९) अक्षयतारा इन्भेसमेन्ट एण्ड सेन्यूरिटी (५७),…

  • Default Image

    लक्ष्यको ४२ प्रतिशत वैदेशिक सहायता

    दाताले नपत्याउदा सरकार विदेशी सहायता (ऋण तथा अनुदान) भित्र्याउन असफल भएको छ । आर्थिक वर्ष ०७५÷७६ को प्रारम्भिक विवरण अनुसार १ खर्ब ३३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ वैदेशिक सहायता भित्रिएको छ । यो लक्ष्यको ४२ दशमलव ७१ प्रतिशत मात्र हो । गत आर्थिक वर्षमा सरकारले बजेट मार्फत ३ खर्ब ११ अर्ब…

  • Default Image

    दुर्घटना वीमाको दर तोक्दै सरकार

    सरकारले यात्रु बीमाको रकम बढाउने तयारी गरेको छ  । यसका लागि यातायात व्यवस्था विभागले बीमाको दर रेट निर्धारण गर्न सरकारको बीमा सल्लाहकारको भूमिका निभाउँदै आएको बीमा समितिलाई आग्रह गरेको छ  । हालको कानुनी व्यवस्था अनुसार हाल सवारी दुर्घटनाबाट घाइते भएमा उपचारका लागि बीमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ र मृत्यु…

  • Default Image

    निराशाले आरक्षित सेयर सर्वसाधारणलाई बिक्री

    शेयर बजार घट्ने क्रम नरोकिँदा प्राथमिक बजारमा छुट्याइएको आरक्षित शेयर समेत बिक्री हुन छाडेको छ । अंकित मूल्य भन्दा कम मूल्यमा दोस्रो बजारमा शेयर कारोबार हुन थालेपछि आरक्षित शेयर खरिद गर्न झनै मुस्किल परेको हो । पछिल्लो समय निष्कासन भएका धेरैजसो कम्पनीको शेयर बिक्री नभएपछि सर्वसाधारणकै समूहमा राखेर बिक्री गर्ने…

  • Default Image

    प्रशासनिक खर्चका लागि विदेशी ऋण

    अहिलेसम्म हामीले सरकारले विकासका लागि आफ्नो आन्तरिक राजस्वले नपुगेर विदेशी सहयोग लिँदै आएको सुन्दै र पढ्दै आएका छौं, तर सरकारले गत आर्थिक वर्षमा चालू खर्चका लागि समेत विदेशी सहयोग परिचालन गरेको तथ्य फेला परेको छ । चालू खर्चमा वैदेशिक सहयोगको हिस्सा साढे ५ प्रतिशत छ । अनुपातको हिसाबले यो सानो…

  • Default Image

    साउनबाट निर्माण कार्य ठप्प हुने

    नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प…

Scroll to Top