भोटे ताल्चा लाग्यो, भोटेकोशीमा
काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाबाट सेयर र मुआब्जा नपाएको भन्दै पीडितले सो आयोजनाको कार्यालयमा बुधबारबाट तालाबन्दी गरिएको छ। आयोजनाले सेयर तथा मुआब्जा नदिएसम्म तालाबन्दी गरिरहने पीडितले बताएका छन्। पीडित बुद्धिबहादुर गुरुङले सो आयोजना र आयोजनाबाट प्रभावित स्थानीयबीच २०५२ सालमा जग्गाको मुआब्जा र निःशुल्क सेयर दिनेबारे भएको सम्झौता अहिलेसम्म कार्यान्वयन…

