Banijya News

पत्रपत्रिका

घरजग्गा कारोबार पनि लाग्यो ओरालो

काठमाडौँ । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसाय घट्यो । केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋण […]

जापानमा आँधीले २५ को मृत्यु

टोकीयो । जापानको राजधानी टोकीयो लगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ। आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन्। आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो। ‘आँधीका कारण ३ लाख ७६ हजार घरमा…


  • Default Image

    सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३…

  • Default Image

    नेपालबाट मुस्ताङलाई टुक्र्याएर तिब्बत कब्जा गर्न विदेशीले गराएको बिद्रोह !

    -राजेन्द्र थापा खम्पाहरू त्यसताका उत्तरी सीमा क्षेत्र कब्जा गरी चीनमाथि गुरिल्ला आक्रमण तथा मुस्ताङ क्षेत्रका नेपाली जनतामाथि अराजक तथा अवैध शासन गर्थे। तिनै अराजक खम्पाहरूको हतियार लिँदै खम्पाहरूलाई गैरसैनिक जीवनमा पुनस्र्थापना गर्ने कार्यको मूल संघर्ष र सफलता २०३१ सालको यही साउनभदौमा नेपाली सेनाले हासिल गरेको पनि ठ्याक्कै अहिले ४० वर्ष…

  • Default Image

    बाँदर धपाउन १० लाख वजेट

    बैतडी । झट्ट सुन्दा दशरथचन्द नगरपालिका(५ को वडा कार्यालयले यो कस्तो क्षेत्रमा बजेट विनियोजन गर्याे होला भने लाग्न सक्छ । तर दशरथचन्द नगरपालिका(५ का स्थानीयको मुख्य समस्या बाँदर आतङ्क नै हा े। सोही समस्याको मागअनुसार कार्यालयले बौदर धपाउन १० लाख बजेट विनियोजन गरेको छ । दशरथचन्द नगरपालिका(५ मा बाँदरले विगत…

  • Default Image

    १५ लाखको जागिर छोडेर किर्तिमान कायम

    काठमाडौं । मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने बिरलै थाहा छ । उनी हुन् म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स) । बेलायती सेनाको ‘स्पेसल फोर्स’ को निकै आकर्षक सेवा सुविधा छोडेका उनले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व…

  • Default Image

    अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

    काठमाडौं । अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए…

  • Default Image

    मान्छे मारेको अपराधमा बाघ पुग्यो जेलमा

    सामान्यतया आपराधिक घटनामा संलग्न भई कसुरदार ठहरीय त्यस्तो व्यक्तिलाई कैद तथा जरिमाना सजाय हुने गरेको सुनेकै हो। तर, वन्यजन्तुले पनि कसुर गर्दा कैद सजाय भोग्नुपरेको भन्ने सुन्दा अनौठो लाग्ला तर यो सत्य हो। बर्दियामा बस्तीमा पसेर मान्छे मार्ने बाघ यतिखेर निकुञ्जको कैद अर्थात् रेस्क्यु सेन्टरमा छ। आइतबार बिहान ७ बजे…

  • Default Image

    पत्याउनुहुन्छ ? यी मुलुकमा पनि पढ्न जान्छन् नेपाली

    के तपाईले एन्टिग्यु बारबुडाको नाम सुन्नुभएको छ? नामै नसुनिएको यो क्यारेबियन मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, यो मुलुकमा पढ्न जान भनी २०७५र०७६ मा शिक्षा मन्त्रालय वैदेशिक अनुमति शाखाबाट तीन नेपालीले वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन्। एन्टिग्यु बारबुडा मात्र होइन, नामै…

  • Default Image

    एक सातामा राजस्व छलीविरद्ध ४९ करोडको मुद्दा

    काठमाडौं । राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभागले आधा अर्ब रूपैयाँको बिगो दाबी गरेर मुद्दा दायर गरेको छ। यो साता २४ जना विरुद्ध ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ। विभागका अनुसार सुन चोरी, विभिन्न मालवस्तु चोरी पैठारी गरी राजस्व चुहावट र…

  • Default Image

    हदबन्दी छुटका नाममा जग्गाको दुरुपयोग

    काठमाडौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनी लगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन । हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै…

  • Default Image

    यसैलाई भन्छन् “चारआनाको मुर्गा, बाह्रआनाको मसला“

    जाजरकोट । खुद्रा पसल दर्ता गरेर पाँच लाख रुपैयाँ पुँजीबाट व्यवसाय सुरु गरेकी भेरी नगरपालिका ४ की पशुपति शाहीको कमाई ठिकै छ । पसलबाट घर व्यवहार चल्छ । उनले भनिन्, ’व्यवसायमा सन्तुष्ट नै छु, तर कर र्तिन प्रदेश राजधानी सुर्खेत जानु पर्दा भने कष्ट नै छ । जिल्लमै कर तिर्ने…

Scroll to Top