Banijya News

स्वास्थ्य

सेवा-सुविधा खोसिएपछि वीर अस्पतालमा तनाव

सेवा-सुविधा खोसिएपछि वीर अस्पतालमा तनाव

वीर अस्पतालका करार कर्मचारीहरूले आफूहरूमाथि श्रम शोषण भएको र विगतदेखि पाइरहेको सेवा-सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबारदेखि आकस्मिक रूपमा आन्दोलन सुरु […]

एभोकाडोमा पाइयो ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग, आयातमा प्रतिबन्ध

एभोकाडोमा पाइयो ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग, आयातमा प्रतिबन्ध

अहिले नेपाली बजारमा एभोकाडो प्रशस्त मात्रामा बिक्री भइरहेको छ । तर, ती एभोकाडो स्वदेशी उत्पादन भई विदेशबाट आयात भएका हुन् । नेपालमा अहिले अफ्रिकाको युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएको छ । नेपालको स्वदेशी उत्पादनलाई नै सखाप पार्न सक्ने रोगको जीवाणु भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्ण रोक…


  • आइएमई लाइफद्वारा विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियामा सहयोग

    आइएमई लाइफद्वारा विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियामा सहयोग

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी उक्त आर्थिक सहयोग गरेको हो । उक्त कार्यक्रमका लागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट…

  • गैरकानुनी सञ्चालनको आरोपमा मारिया अस्पताल बन्द

    गैरकानुनी सञ्चालनको आरोपमा मारिया अस्पताल बन्द

    गैरकानुनी रुपमा सञ्चालन गरिएको आरोपमा मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा काठमाडौंको बालुवाटारमा रहेको मारिया अस्पताल गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्दै सिलबन्दी गरी हाललाई बन्द गरिएको बताइएको छ । मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार, विना अनुमति सञ्चालनमा रहेकाले…

  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई दिल्लीको अपोलो हस्पिटलमा विशेष छुट

    प्रभु बैंकका ग्राहक र कर्मचारीलाई दिल्लीको अपोलो हस्पिटलमा विशेष छुट

    नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बबरमहल, काठमाडौँमा मुख्य कार्यालय रहेको प्रभु बैंक र अपोलो हस्पिटलबीच भएको यो सम्झौता आगामी २८ मे २०२८ सम्म दुई वर्षका लागि लागू हुनेछ। सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल…

  • नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको स्वास्थ्य साझेदारी

    नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको स्वास्थ्य साझेदारी

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता तीन वर्षसम्म लागू हुनेछ । नेपालमा…

  • बेडसंख्याको शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल

    बेडसंख्याको शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल

    स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले आक्रामक कदम चालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको प्रत्यक्ष निर्देशन तथा मन्त्रालयको सक्रिय पहलमा बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाहरूमाथि कारबाही अघि बढाइएको हो। महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका कैफियत र बेरुजुलाई सम्बोधन…

  • सामान्य बिरामीलाई इमर्जेन्सी मार्फत भर्ना गरेर बीमा दाबी गरे कारवाही

    सामान्य बिरामीलाई इमर्जेन्सी मार्फत भर्ना गरेर बीमा दाबी गरे कारवाही

    स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई सामान्य प्रकृतिका बिरामीलाई इमर्जेन्सी सेवाअन्तर्गत भर्ना नगर्न कडा चेतावनी दिएको छ । ओपीडी सेवा बन्द भइसकेको अवस्थामा सामान्य बिरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरी बीमा दाबी पेस गरिएमा त्यस्ता दाबीको भुक्तानी नगर्ने र आवश्यक परे कानुनी कारबाहीसमेत गरिने बोर्डले स्पष्ट पारेको छ। बोर्डले बीमा कार्यक्रम गम्भीर…

  • स्वास्थ्य बीमामा कडाईः सामान्य बिरामीलाई आकस्मिक उपचार गराए बीमा भुक्तानी नहुने

    स्वास्थ्य बीमामा कडाईः सामान्य बिरामीलाई आकस्मिक उपचार गराए बीमा भुक्तानी नहुने

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाको आकस्मिक कक्षमा पुगेका बिरामीको उपचारमा समेत कडाइ गरेको छ । निजी संस्थाले सामान्य प्रकृतिका बिरामीको आकस्मिक सेवाअन्तर्गत उपचार गरेमा बीमा दाबी भुक्तानी नपाउने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य सेवा प्रदायक संस्थाका नाममा जेठ १८ गते एउटा परिपत्र जारी गर्दै स्वास्थ्य…

  • बिरामीको उपचारमा लगाइएको तीन प्रतिशत अतिरिक्त कर खारेज गर्न चिकित्सक संघको माग

    बिरामीको उपचारमा लगाइएको तीन प्रतिशत अतिरिक्त कर खारेज गर्न चिकित्सक संघको माग

    चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले बिरामीको उपचारमा लगाएको अतिरिक्त कर खारेजीको माग गरेको छ । चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन आइतबार संघका नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालले बिरामीलाई भार पर्ने गरी तीन प्रतिशत अतिरिक्त कर उठाउने व्यवस्था खारेज गर्न माग गरे । आर्थिक…

  • प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सकले अझै केही दिन अस्पतालमै राख्न सुझाए

    प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सकले अझै केही दिन अस्पतालमै राख्न सुझाए

    नेपाली राजनीतिका प्रमुख व्यक्तित्व तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन्। केही दिनदेखि अस्वस्थ रहेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो, जहाँ अहिले उनको स्वास्थ्यमा सकारात्मक प्रगति देखिएको जानकारी दिइएको छ। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार हाल उनको अवस्था पहिलेभन्दा…

  • स्वास्थ्य बीमा सेवाः निजीमा उपचार कटौती, औषधि सुविधासमेत घटायो

    स्वास्थ्य बीमा सेवाः निजीमा उपचार कटौती, औषधि सुविधासमेत घटायो

    स्वास्थ्य बीमा बोर्डले बीमितलाई दिने औषधिसमेत कटौती गरेको छ । अहिलेसम्म २८९ किसिमका औषधि दिँदै आएको बोर्डले अब १७० किसिमका मात्रै औषधि दिने निर्णय गरेको हो । बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दररेट पनि परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य…

Scroll to Top