बैंकिङ क्षेत्रमा ‘राज्य हस्तक्षेप’ को बहस, निजी क्षेत्र त्रसित
नेपालको बैंकिङ तथा वित्तीय प्रणालीमा हाल देखिएको हस्तक्षेपले ‘राज्य आतंक’ को अवस्था सिर्जना भएको भन्दै व्यापक बहस सुरु भएको छ। विशेषतः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित बैंकरहरूलाई गरिएको पक्राउले कानुनी अभ्यास, बैंकिङ सुशासन र निजी क्षेत्रको मनोबलमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालमा बैंक तथा वित्तीय संस्थासम्बन्धी…

