राजस्व छली शंकामा ७७९ विद्युतीय सवारी नियन्त्रण: सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन
राजस्व छलीको आशंकामा देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ७७९ वटा विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी विवादले नयाँ मोड लिएको छ।…