ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी
ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत अर्थात् डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको […]
प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा रिहा, अब बैंक नेतृत्वमा फर्किनेबारे चासो
पक्राउ पुर्जी जारी भएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले शर्मालाई २ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर तारेखमा राख्ने आदेश दिएको हो। मंगलबार पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा भएको…
प्रभु बैंकका पूर्वसीईओ अशोक शेरचन पुर्पक्षका लागि थुनामा
प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले बैंकिङ कसुरसम्बन्धी मुद्दामा शेरचनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुर मुद्दामा शेरचनसहितका प्रतिवादीमाथि अदालतले पुर्पक्षको प्रक्रिया…
No posts found.

