Banijya News

काठमाडौँ उपत्यकामा सोमबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

4 Shares

काठमाडौं- काठमाडौँ उपत्यकामा सोमबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २ तथा पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले तीन जनामा कोरोन संक्रमण पुष्टी भएको बताए ।

Scroll to Top