Banijya News

उपत्यका महामारीको “बमसेल” बन्दैः आजमात्रै थपिए ३ हजार १०७ जना नयाँ संक्रमित

4 Shares

०५ कार्तिक, काठमाण्डौ ।


कोरोनाको हटस्पट बन्दै आएको काठमाण्डौ उपत्यका अब भने “बमसेल” बनेको छ । जुन कुनैबेला विष्फोट हुन सक्छ । बाक्लो जनघनत्वका कारण उपत्यका कोरोनाको उच्च जोखिममा छ । यहाँ आजमात्रै ३ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् ।


नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएका हुन् ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार कोरोनाका कारण विदेश जानेहरुको संख्यामा कमी आएको हो ।

Scroll to Top