Banijya News

जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु, ८५ बढीलाई गोली

1.0K Shares

जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । देशभरीको रिपोर्ट अनुसार झण्डै ८५ बढी घाइने भएका रिपोर्ट आएको छ ।


Scroll to Top