आन्दोलनकारीहरुले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेको बैंकका सूचना अधिकारी पवन रेग्मीले पुष्टि गरे ।
शाखामा कोही कर्मचारी नरहेको समेत उनले बताए । प्रदर्शनकारीले हिजो सोमबार पनि बैंकको शाखा तोडफोड गरेको उनले बताए ।