बेथितिविरुद्ध जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा भएको झडपमा देशभर १९ जनाको ज्यान गएको छ भने ४२२ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ८ बजेसम्मको तथ्यांकअनुसार यो विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयको पछिल्लो अपडेटअनुसार, सबैभन्दा बढी घाइतेहरू काठमाडौं उपत्यकाका अस्पतालहरूमा भर्ना भएका छन्। मृतकको संख्या पनि काठमाडौंस्थित नेशनल ट्रमा सेन्टरमा सबैभन्दा धेरै रहेको छ। अस्पतालहरूमा पनि घाइतेहरूको उपचार भइरहेको र हालसम्म १० जना घाइते डिस्चार्ज भइसकेको मन्त्रालयले जानकारी दिएको छ। घटनाका पीडितहरूको उपचारका लागि सबै अस्पतालहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
कुन अस्पतालमा कति घाइते र मृतक?
- नेशनल ट्रमा सेन्टर: ५९ जना घाइते भर्ना भएका छन्, जसमध्ये ८ जनाको मृत्यु भएको छ। यो अस्पतालमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी हो।
- सिभिल सेवा अस्पताल: १७० जना घाइतेको उपचार भइरहेको छ र ३ जनाको ज्यान गएको छ।
- एभरेस्ट अस्पताल: १०२ जना घाइते पुगेका छन्, जसमध्ये ३ जनाको मृत्यु भएको छ।
- काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल: ३१ जना घाइतेमध्ये ७ जनालाई डिस्चार्ज गरिसकिएको छ र २ जनाको मृत्यु भएको छ।
- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल: १८ जना घाइते भर्ना भएका छन् र १ जनाको मृत्यु भएको छ।
- नेशनल ट्रमा सेन्टर: ५९ जना घाइते भर्ना भएका छन्, जसमध्ये ८ जनाको मृत्यु भएको छ। यो अस्पतालमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी हो।
१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)
३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)
४. सूर्य राई, सिन्धुपाल्चोक
५. सौरभ कठायत, १९ वर्ष (धनगढी)
६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)
७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)
९. सौरभ गौतम, २० वर्ष (भोजपुर)
१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)
११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)
१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)
१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)
१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)
१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)
१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)
१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)
१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)
१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)
२०. अस्विन राई, २२ वर्ष (खोटाङ)
२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)
२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)
२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)
२४. राजेश साउद, २५ वर्ष (अछाम)
२५.नाम नखुलेका १ जना
२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)
२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)
२८. पवन शाही, २६ वर्ष (कालिकोट)
२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)
३०. भावना पौडेल
३१.समीर लामा, २२ वर्ष (हेटौँडा)
३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)
३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)
३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)
३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)
३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)
३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)
३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)
३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)
४०. आयमान मगर, २३ वर्ष (धरान)
४१. सागर भट्टराई, २१ वर्ष (झापा)
४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)
४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)
४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)
४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)
४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)
४८. लुसन सुब्बा, २१ वर्ष (झापा)
४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)
५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)
५१.केशव अधिकारी, ३२ वर्ष
५२. सन्त कुमार महतो
५३. आशुतोष झा
५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)