Banijya News

कोही नभए म नेतृत्व गर्न तयार छु: सागर ढकाल

1.0K Shares

सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।

उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए । ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले भने । उनले सर्वेले ९० प्रतिशत धेरैले सुशीला कार्कीलाई पनि मानेको सुनाए ।


Scroll to Top