Banijya News

जेनजीहरुले बानेश्वरमा गरे सरसफाइ

1.0K Shares

काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन् । बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन् ।

गत सोमबारदेखि भएको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र पूर्ण रुपमा फोहोर भएको थियो ।


Scroll to Top