हुने भयो फुटसल
खेलकुद का माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ यही भाद्र १२ गतेदेखि १४ गतेसम्म फुटसल आयोजना हुने भएको छ । तर, प्रतियोगिताको लागी पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी र एन इ बि कलेजको आयोजनामा…