Banijya News

हुने भयो फुटसल

1
1.1K Shares

खेलकुद का माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ यही भाद्र १२ गतेदेखि १४ गतेसम्म फुटसल आयोजना हुने भएको छ ।

तर, प्रतियोगिताको लागी पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी र एन इ बि कलेजको आयोजनामा सिक्स ए साइड कलेज स्तरीय दोस्रो फुटसल प्रतियोगिता हुने आयोजकले जनाएको हो ।

1

Scroll to Top