Banijya News

सेयर बजार

झन्डै ७० लाख जनाले गर्छन् सेयर बजारमा लगानी

झन्डै ७० लाख जनाले गर्छन् सेयर बजारमा लगानी

सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या झन्डै ७० लाख पुग्न थालेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ६९ लाख ६५ […]

नेशनल लघुवित्तको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्तको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना…


  • एशियन लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    एशियन लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज कार्यालय समय भित्र आवेदन दिनु पर्ने हुन्छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको…

  • प्रभु ऊर्जा कृषि पर्यटन विकासको लाभांश घोषणा

    प्रभु ऊर्जा कृषि पर्यटन विकासको लाभांश घोषणा

    प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रतिकित्ता १२५ प्रतिशतका दरले कर बाहेक बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २१ गते दिउँसो ३ बजे…

  • बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

    बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

    बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो । कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले…

  • सागर डिस्ट्रिलरीको आईपीओ साउन २८ देखि आउने

    सागर डिस्ट्रिलरीको आईपीओ साउन २८ देखि आउने

    सागर डिस्ट्रिलरी लिमिटेडले पहिलो चरणको आईपीओ साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कमपनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ४५ हजार २०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म पर्याप्त…

  • हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हिमालय बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हबिबले नेशनल लाइफले गरेको प्रस्तावलाई स्वीकार गर्दै आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्न सहमत भएको हो । अव् राष्ट्र बैंकको प्रक्रिया सकिएपछि हबिबको सेयर नेसनल लाइफ इन्स्योरेन्सको नाममा आउनेछ । हिमालयको सेयर हत्याउन राजनीतिक पहुचंका आधारमा…

  • पाँच वर्षसम्म नवीकरण नभएका डिम्याट खाता बन्द हुने

    पाँच वर्षसम्म नवीकरण नभएका डिम्याट खाता बन्द हुने

    धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट) ५ वर्षसम्म नवीकरण नभए बन्द हुने भएको छ । हाल ६९ लाख २२ हजारभन्दा बढी डिम्याट खाता खोलिए पनि १८ लाखभन्दा बढी निष्क्रिय रहेको अनुमान छ । लामो समयदेखि निष्क्रिय रहेका डिम्याट खाता बन्द गराउने कानूनी आधार खोजी भइरहेका बेला नेपाल धितोपत्र…

  • सेयर बजारमा दोहोरो अकंको बृद्धी, कारोबार दश अर्ब माथि

    सेयर बजारमा दोहोरो अकंको बृद्धी, कारोबार दश अर्ब माथि

    तीन दिनसम्म निरन्तर ओरालो लागेको सेयर बजार आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको कारोबार भएको छ ।…

  • तेह्रथुम पावरको हकप्रद सेयर बाँडफाँट

    तेह्रथुम पावरको हकप्रद सेयर बाँडफाँट

    तेह्रथुम पावर कम्पनी लिमिटेडले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयर आइतबार बाँडफाँट भएको छ । कम्पनीले कायम चुक्ता पुँजी ४० करोड रुपैयाँबराबरको १:१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा जेठ ४ गतेसम्म कायम…

  • बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

    बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको हो । कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयरमा अब भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम १…

  • माबिलुङ्ग इनर्जीले सर्वसाधारणका लागि २६ गतेदेखि आइपिओ निष्कासन गर्दै

    माबिलुङ्ग इनर्जीले सर्वसाधारणका लागि २६ गतेदेखि आइपिओ निष्कासन गर्दै

    माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रूपैयाँको ४८.९९९८…

Scroll to Top