साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त भएका छन् ।
संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो ।
थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।


