२८ जेठ काठमाडौं ।
नेपाली बजारमा आज छापावाला सुन तोलामा ८७ हजार ७०० रुपैयाँ र तेजाबी ८७ हजार २६५ रुपैयाँ कायम भएको छ। यस्तै तेजावी सुन ८७ हजार २६५ रुपैयाँ कायम भएको छ।
यसैगरी आज चादी ९३० रुपैयाँ नै कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर ९३० थियो।