Banijya News

एशियन लाइफको साधारण सभा पुस ४ गते हुँदै

4 Shares

पौस ३, काठमाडौँ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ औँ बार्षिक साधारण सभा यही पुस ४ गते शनिवार हुने भएको छ । हिजो सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वीरगञ्जको पुजन होटलमा बिहान १० बजे बस्ने निधो गरेको छ ।


साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीका प्रतिनिधीले बताएका छन् ।

Scroll to Top