Banijya News

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ)

4 Shares

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेश सभा बैठकमा आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १.१७ प्रतिशतले बढी हो। चालु वर्षमा प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।

नयाँ बजेटमा १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालू खर्चतर्फ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ छुट्याइएको छ।

कोशी प्रदेशको बजेट पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नूहोश

 

Scroll to Top