Banijya News

खेलकुद

हङकङमा धाविका सुनमायाको लगातार पाचौँ जित, रचिन् नयाँ कीर्तिमान

हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा जुम्लाकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन्। सुनमायाले हङकङमा ‘द नर्थ फेस […]

एसियाली खेलकुदका ऐतिहासिक पदक विजेता सविता र किशोर सम्मानित

एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिवार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरूको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दोमा उक्त सफलता हात पारेका हुन् । उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद…


  • Default Image

    टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानलाई, सुपरओभरमा चुक्यो नेपाल

    टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानलाई, सुपरओभरमा चुक्यो नेपाल टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । निर्धारित ओभरमा खेल बराबरी भएपछि भएको सुपर ओभरमा नेपाललाई हराउदै उपाधी ओमानले जितेको हो । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । यसअघि…

  • Default Image

    आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा…

  • Default Image

    सन्दीप लामिछाने २० लाख धरौटी तिरेर रिहा हुँदै

    नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज रिहा हुन लागेका हुन् । धरौटी रकम जम्मा भएपछि आज उनलाई थुनामुक्त गराइने छ । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज…

  • Default Image

    क्रिकेटर सन्दीपको पुनरावेदन : न्यायाधीश पौडेल र पोखरेलको इजलासमा सुनुवाइ हुँदै

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु…

  • Default Image

    नेपाली क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेललाई

    नेपाल क्रिकेट संघ ‘क्यान’ ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार…

  • Default Image

    विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)

    फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले…

  • Default Image

    क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका अदालतमा उपस्थित गराइँदै

    नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको…

  • Default Image

    ब्युँतिँदै ताराखोलाको ‘तारा खेल’

    आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । तारा खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि खेलको संरक्षण हुने आशा पलाएको छ । तारा खेलमा खासगरी मगर, छन्त्याल र थकाली लगायतका आदिवासी जनजाति समुदायका युवा बढी…

  • Default Image

    बढाइयो बिमा कम्पनीको चुक्ता पुँजीे : जीवनलाई ५, निर्जीवनलाई अढाई अर्व चाहिने

    बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बैठकले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने निर्णय गरेको छ । हाल जीवन बिमा…

  • Default Image

    हिमालयन शेर्पाले जित निकाल्यो

    हिमालयन शेर्पा क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइजक्लब (बीबीसी) लाई ३–१ ले पराजित गरेको हो । टिमको जितमा मुताम्वा पिस्टोन भुनयोलीले पहिलो हाफमा एक गोल तथा सुरेश कुमाल र मनीष थापाले दोस्रो हाफमा एक–एक गोल…

Scroll to Top