Banijya News

त्रिकोणात्मक टी–२० सिरिज आजदेखि सुरु

160 Shares

नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको  पहिलो खेलमा आज नेपाल र नामिबियाबीच खेल तय भएको छ।

खेल कीर्तिपुर टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज पछि फेरि एक पटक उनै टिम टी–२० फर्म्र्याटमा उत्रिन लागेका हुन् । यसैगरी नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने छ ।


Scroll to Top