Banijya News

बाणिज्य

‘डोनाल्डसन’का उत्पादन नेपालमा

काठमाडौं – संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपाली बजारमा डोनाल्डसनका […]

विद्युत् निर्यातको लागि बजार खोज्दै सरकार

शुक्रबार ०६, मंसिर २०७६, काठमाण्डौ सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको बताए । सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको र नेपालमा मात्र पन्द्र सय मेघावाट मात्र खपत हुने भएकाले…


  • Default Image

    एउटै गह्राको बन्दाकोभी रु ४ लाखमा बिक्री

    ०६ मंसिर, २०७६, काठमाडौं । छथर जोरपाटी गाउँपालिका–६ सिँधुवाका अगुवा किसान इन्द्रबहादुर श्रेष्ठले एउटा गह्रा बारीमा फलाएको बन्दाकोभीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनी करिब तीन दशक यता व्यावसायिक तरकारीखेती गर्दै आइरहेका छन् । पहिले पहिले उचित भाउ नपाउँदा बारीमै बन्दाकोभी कुहीएर जादाँ तनावमा रहेका उनी बारीमै आएर…

  • Default Image

    एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ कर छुट दिने सर्वोच्चको फैसला

    ६ मंसिर २०७६ काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ कर छुट दिने गरी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करमा झण्डै १८ अर्ब रकम छुट हुने गरी सर्वोच्चको फैसला आएको थियो । न्यायाधीश तेजबहादुर केसी,…

  • Default Image

    अपहरणमा परेको निगमको टयाङकर भेटियो तेल गायब

    ०४ मंसिर, २०७६ हिन्दी फिल्ममा अपहरणमा परेको नेपाल आयल निगमको ट्याङकर भेला परेको छ । अपहरणकारीले अपहरणगरी लगेको ट्याङकर प्रहरीले मंगलबार राती धनुषको क्षिरेश्वरनाथ नगरपालिका अन्र्तगत रमदैयामा फेला पारेको हो । अपहरणकारीले ट्याङकर फेला पारेपनि तेल भने बेपत्ता पारेका छन् । प्रहरीले तेल लुकाएको ठाउँ समेत खोजिगरिरहेको छ । प्रहरीले…

  • Default Image

    विज्ञापन ऐन आएपनि पालनामा कसैको चासो गएन

    ०३ मंसिर २०७६ काठमाडौं उपत्यका लगायत अधिकांश सहरका मुख्य स्थानमा हेर्नेहो भने जता तलै बिजुलीका पोल माथि ब्यावसायिक विज्ञापनकोबोर्ड देख्न पाइन्छ । यसरी देखिने विज्ञापनका बोर्ड पहिला बैधानिक भएपछि पछिल्लो ऐनले यस्लाई अबैद्य मानेको छ । यस्ता गतिविधीले विज्ञापन ऐनलाई नै चुनौती दिइरहेका छन् । विज्ञापन ऐनले टेलिफोनको तार राखिएको…

  • Default Image

    कफीको नयाँ मूल्य निर्धारण

    ०१ मंसिर २०७६, काठमाण्डौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको मूल्य निर्धारण गरेको छ । उक्त मूल्य निर्धारण मंसिर १ गतेबाट लागू हुने गरी निर्धारण गरीएको हो । बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ कफीको मूल्य गत वर्षको नै यथावत राखीे पार्चमेन्ट ‘ए’ कफीमा प्रतिकेजी १० रुपैयाँ बढाएको छ…

  • Default Image

    चाँदीको दाना लगेर भारतबाट गहना बनाएर ल्याउने पक्राउ

    शनिवार ३० कात्तिक २०७६ नेपालबाट चाँदीको दाना भारत लग्ने र त्यहाँबाट गर–गहना बनाएर नेपाल ल्याउने गिरोह अहिले धनुषामा सक्रिय भएका छन् । भारतबाट गर–गहना बनाएर नेपाल ल्याउँदै गरेको ६ किलो चाँदी सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेपछि यो बाटो खुलेको हो । चाँदीसँगै सशस्त्र प्रहरीले ७ लाख २० हजार १ सय…

  • Default Image

    रुपज्योति पक्राउले उद्योगीमा वितृष्णा जाग्दै, यस्तो छ भित्री कारण

    २८ कार्तिक २०७६, काठमाडौँ । व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति तथा पूर्वराज्यमन्त्री रुपज्योति केहीदिनदेखि प्रहरी हिरासतमा छन् । बार्षिक अबौको कारोवार गर्ने सस्थाका प्रतिनिधी जो राज्यलाई नै बार्षिक करौडौ राजस्व बुझाउँछन् ति ब्याक्ती नै आज एक करोड ठगी भन्दै हिरासतमा बस्नु परेपछि उद्योगीमा भित्र भित्रै भुषको आगो झै सरकार प्रति वितृष्णको…

  • Default Image

    विश्वबजार कब्जा गर्दे नेपाली चिया र कफी

    २७ कात्तिक २०७६ काठमाडौं । नेपाली चिया र कफीले विश्वबजारमा अफ्नो छाप छोड्न सफल भएको छ । एशिया र युरोपको बजारमा यतिखेर नेपाली चियाको माग बढेर गएको छ । चिन, जापान, जर्मन, इटाली, अमेरिका, बेलायत लगायतका मुलुकमा नेपाली चिया र कफीको माग बढ्न थालेको छ । मागसँगै नेपालीबाट चिया र…

  • Default Image

    सुमीको गुणस्तरहीन औषधि बजारभरी

    २७ कार्तिक २०७६, काठमाडौं । औषधि ब्यावस्था विभागले विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन भएको पत्ता लगाउँदै आएको छ । यस्ता बस्तु बजारमा पहिला पठाउने अनी पछि बजारबाट विभागको निर्देशनमा हटाउने कार्यले मानव स्वास्थ्यमा ठूलै खेलबाड भइरहेको छ । अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन…

  • Default Image

    भाई रुपको पक्राउपछि दाई पद्यलाई पनि पक्रन आदेश

    २५ कात्तिक, कामठाडौं । जिल्ला अदालत काठमाडौंले ठगीसम्बन्धी एक मुद्दामा अनुसन्धान गर्न उद्योगी पद ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । यस अगाडि पनि प्रहरीले एक हाउजिङसम्बन्धी ठगी मुद्दामा पद्यकै भाई रुप ज्योतिलाई पनि पक्राउको पूर्जी पछि रुप र उनकी छोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।प्रहरीले पद्म ज्योतिविरुद्ध…

Scroll to Top