Banijya News

बाणिज्य

राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । दसैं, […]

सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा सम्बन्धी सम्झौता भएको छ । स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने…


  • दुई महिनामा १४ वाणिज्य बैंकको निक्षेप बढ्दा ६ वटाको घट्यो

    दुई महिनामा १४ वाणिज्य बैंकको निक्षेप बढ्दा ६ वटाको घट्यो

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २० वाणिज्य बैंकमध्ये १४ वटा बैंकको निक्षेप बढेको छ भने ६ वटा बैंकको निक्षेप घटेको छ। बैंकगत विवरणअनुसार असार मसान्तको तुलनामा भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भएको छ। असार मसान्तमा २० वाणिज्य बैंकसँग कुल ७४…

  • भारतले एन्टी–डम्पिङ शुल्क चार गुणा बढाएपछि नेपाली जुट उद्योग संकटमा

    भारतले एन्टी–डम्पिङ शुल्क चार गुणा बढाएपछि नेपाली जुट उद्योग संकटमा

    भारतले नेपाली जुटका तयारी वस्तुमा लाग्दै आएको एन्टी–डम्पिङ शुल्क चार गुणाले बढाएर १६ प्रतिशत पुर्‍याएपछि नेपालका जुट उद्योग थप संकटमा परेका छन्। नयाँ शुल्क व्यवस्था २५ सेप्टेम्बर २०२६ देखि लागू भएको हो। उद्योगीहरूले भने १६ प्रतिशतसम्म शुल्क तिरेर भारतीय बजारमा प्रतिस्पर्धा गर्दै जुटका तयारी वस्तु निर्यात गर्न सम्भव नरहेको बताएका…

  • साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

    साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

    दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आर्कषण बढदै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो । चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन…

  • सुजुकीको दसैं–तिहार अफर : नयाँ बाइक तथा स्कुटरमा १ लाखसम्म छुट

    सुजुकीको दसैं–तिहार अफर : नयाँ बाइक तथा स्कुटरमा १ लाखसम्म छुट

    सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै नयाँ पर्वीय योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘उत्सव नयाँ, राइड नयाँ’ योजना ल्याउँदै सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नगद छुट, एक्सचेन्ज बोनस तथा विभिन्न फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ। योजनाअन्तर्गत ग्राहकले नयाँ सुजुकी…

  • दुई बैंकको शेयरमूल्य समायोजन

    दुई बैंकको शेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बुधबार नबिल बैंक र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले नबिलको ५ प्रतिशत र…

  • पूँजी बजार सुधारमा स्वार्थ समूहको प्रभाव बढेको लगानीकर्ता संघको आरोप

    पूँजी बजार सुधारमा स्वार्थ समूहको प्रभाव बढेको लगानीकर्ता संघको आरोप

    नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले नेपालको पूँजी बजारसम्बन्धी नीतिनिर्माणमा अर्थ मन्त्रालय तथा सरोकारवाला निकायले सीमित व्यक्ति र स्वार्थ समूहसँग मात्र बढी सहकार्य गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कंडेलले पूँजी बजारको वर्तमान अवस्थाका पछाडि सरकार तथा सम्बन्धित निकायले दिएको प्राथमिकता पनि एउटा कारण…

  • सर्वोच्चको आदेशविपरीत व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइयो

    सर्वोच्चको आदेशविपरीत व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइयो

    व्यवसायी शंकरलाल अग्रवालको कानुनी अवस्था एउटै प्रकरणसँग जोडिएका दुई फरक मुद्दामा फरक देखिएको छ। बैंकिङ कसूर मुद्दामा सर्वोच्च अदालतले उनलाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको केही समयमै सोही प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा भने विशेष अदालतले उनलाई पुर्पक्षका लागि…

  • सहमति कागजमै सीमित : चामलको मूल्य घटेन, उपभोक्ता अझै मारमा

    सहमति कागजमै सीमित : चामलको मूल्य घटेन, उपभोक्ता अझै मारमा

    चामलको मूल्य घटाउने उद्योगीहरूको प्रतिबद्धता भएको दुई साता बितिसक्दा पनि त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउन सकेका छैनन्। उद्योगीहरूले प्रतिबोरा १२५ देखि २०० रुपैयाँसम्म मूल्य घटाउने सहमति जनाए पनि बजारमा भने पुरानै मूल्य कायम रहेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी तथा व्यवसायीसँग गरेको छलफलमा चामलको मूल्य घटाउने…

  • चियामा अखाद्य रङको मिसावट भेटियो, बजारबाट फिर्ता गर्न विभागको आदेश

    चियामा अखाद्य रङको मिसावट भेटियो, बजारबाट फिर्ता गर्न विभागको आदेश

    बजारमा बिक्री भइरहेको चियामा मानव स्वास्थ्यका लागि अनुपयुक्त कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उद्योगलाई उक्त चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा विभिन्न स्थानबाट संकलन गरेका चियाका नमुना प्रयोगशालामा परीक्षण गरेको थियो। परीक्षणका क्रममा…

  • दसैँ–तिहार लक्षित सीजी डिजिटलको विशेष अफर, उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट

    दसैँ–तिहार लक्षित सीजी डिजिटलको विशेष अफर, उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट

    सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दसैँ तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शपमार्फत योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । योजनाअन्तर्गत ग्राहकले विभिन्न घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट…

Scroll to Top