Banijya News

बाणिज्य

महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन गर्न ‘चेम्बर बजार’ सञ्चालन हुँदै

महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन गर्न ‘चेम्बर बजार’ सञ्चालन हुँदै

महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ […]

१०० स्टार्टअपलाई लगानीयोग्य बनाउने लक्ष्यसहित सीएनआईवाइईएफ र टीएसएनबीच सहकार्य

१०० स्टार्टअपलाई लगानीयोग्य बनाउने लक्ष्यसहित सीएनआईवाइईएफ र टीएसएनबीच सहकार्य

नेपालमा स्टार्टअप व्यवसायको विकास, लगानी पहुँच र विस्तारलाई सहज बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच साझेदारी भएको छ। दुई संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्ने भएका छन्। समझदारीअनुसार फाउन्डर्स हबमार्फत प्रत्येक वर्ष १०० वटा…


  • जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु

    जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु

    जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन्। चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका…

  • Default Image

    ग्लोबल आइएमई बैंकको २० औँ साधारणसभा सम्पन्न

    ग्लोबल आइएमई बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। सञ्चालक समितिका…

  • रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडे, कारण समय आएपछि बताउने

    रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडे, कारण समय आएपछि बताउने

    क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन्। प्रशिक्षक जर्ज जेसुससँग कुनै विवाद नरहेको बताइए पनि रोनाल्डोले शिविर छाड्नुको वास्तविक कारण समय आएपछि सार्वजनिक गर्ने बताएका छन्। यसअघि पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डोले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो। तर प्रशिक्षक जेसुसले त्यस्तो अवस्था नरहेको…

  • ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् ।पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको…

  • एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

    एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

    नेपाल राष्ट्र बैंकको आग्रहपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन् । आसन्न बडादसैं तथा अन्य ठूला चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारण, विद्यार्थी तथा खुद्रा रकम आवश्यक पर्ने ग्राहकको सहजताका लागि बैंकहरूले एटीएम मेसिन क्यालिब्रेट गरी १०० रुपैयाँका नोट राख्न थालेका हुन् ।…

  • एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा असोज १४ गते सम्पन्न भएको हो । सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको…

  • रासायनिक मल कारखाना स्थापनाका लागि सरकार अघि बढ्यो, छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी

    रासायनिक मल कारखाना स्थापनाका लागि सरकार अघि बढ्यो, छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकार आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताएका छन्। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको जानकारी उनले दिएका हुन्। सिंहदरबारमा बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका…

  • राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

    राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

    दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले दसैं नजिकिँदै गर्दा नोट सटही गर्न चाहनेहरुका लागि राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा…

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग

    स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग

    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ । गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख…

  • सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

    सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

    सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा सम्बन्धी सम्झौता भएको छ । स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने…

Scroll to Top