Banijya News

बाणिज्य

सहमति कागजमै सीमित : चामलको मूल्य घटेन, उपभोक्ता अझै मारमा

सहमति कागजमै सीमित : चामलको मूल्य घटेन, उपभोक्ता अझै मारमा

चामलको मूल्य घटाउने उद्योगीहरूको प्रतिबद्धता भएको दुई साता बितिसक्दा पनि त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउन सकेका छैनन्। उद्योगीहरूले प्रतिबोरा १२५ […]

दसैँ–तिहार लक्षित सीजी डिजिटलको विशेष अफर, उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट

दसैँ–तिहार लक्षित सीजी डिजिटलको विशेष अफर, उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दसैँ तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शपमार्फत योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । योजनाअन्तर्गत ग्राहकले विभिन्न घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट…


  • नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    नबिल बैंक लिमिटेडको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर एकमुष्ट बिक्री गर्न बैंकमा निवेदन दिएका छन् । उक्त निवेदन बैंकको सञ्चालक समितिको बैठकमा पेस हुँदा आवश्यक प्रक्रिया पूरा गरी सेयर बिक्री तथा खरिद प्रक्रिया अगाडि…

  • सानिमा बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    सानिमा बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    सानिमा बैंकले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार २०८३ आषाढ मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गरेको छ । साथै, बैंकले अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित)…

  • महालक्ष्मी विकास बैंकले विद्यालयमा शिक्षा र डिजिटल पहुँच बढाउने

    महालक्ष्मी विकास बैंकले विद्यालयमा शिक्षा र डिजिटल पहुँच बढाउने

    महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा र साक्षरता प्रवद्र्धनका…

  • दुई महिनामा वाणिज्य बैंकको निक्षेप ६७ अर्बले बढ्यो, कुनको कति ?

    दुई महिनामा वाणिज्य बैंकको निक्षेप ६७ अर्बले बढ्यो, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनासम्म वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सामान्य वृद्धि देखिएको छ । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो । असार मसान्तसम्म २० वाणिज्य बैंकले कुल ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेका…

  • मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो…

  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब संकलन

    अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब संकलन

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो । उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी कात्तिक…

  • Default Image

    बैंकहरूको औसत आधारदर एक वर्षमै १.०६ प्रतिशत विन्दुले घट्यो

    वाणिज्य बैंकहरूको औसत आधारदर थप घटेर ४.७२ प्रतिशतमा झरेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार बैंकहरूको आधारदर निरन्तर घट्दो क्रममा देखिएको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत…

  • सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ?

    सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ?

    सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले…

  • एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

    एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

    एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्र (ICIMOD) बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा Green Financing क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ । यस सहकार्यअन्तर्गत ICIMOD को अनुसन्धान,…

Scroll to Top