नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रालिका शेयरधनी किरणमान शेरचनले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न खोजेका हुन् । शेयरसँग सम्बन्धित लाभ तथा दायित्वसमेत बिक्री गरिने बैंकले जनाएको छ । बैंकले…

