चाडपर्वमा सडकदेखि बजारसम्म सरकारको निगरानी, निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने
दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सरकारले सार्वजनिक सेवा, सडक यातायात, बजार अनुगमन र सरकारी निर्णयको कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ। सक्रिय मनसुनका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई समेत ध्यानमा राख्दै अत्यावश्यक सेवा नियमित सञ्चालनदेखि बाढीपछिको आवश्यकता मूल्यांकनसम्मका कामलाई गति दिने निर्णय सरकारले गरेको हो। मुख्य सचिव गोविन्दबहादुर कार्कीको…

