Banijya News

आज सुनको भाउ स्थिर, कति छ त आज प्रतितोला ?

1
1.1K Shares

११ असार, काठमाडौं । 

लगातार उकालो लागेको सुनको मुल्य आज बिहीबार स्थिर रहेको छ।

हिजो बुधबार पनि प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ कायम थियो। आज बिहीबार प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ नै कायम भएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको भाउ भने बिहीबार १० रुपैयाँले घट्दै प्रतितोला ९३५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार तोलामा ५ रुपैयाँ बढेर चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको थियो। 

1

Scroll to Top