सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । लकडाउन घोषणा गरिएको झण्डै ४ महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनका अन्त्य मात्र गरेनन् मन्त्रीपरिषदले गरेका २६ निर्णय समेत सार्वजनिक गरे ।
हेरौ मन्त्रीपरिषदले गरेको निर्णय यस्तोः


