Banijya News

वाणिज्य बैंकहरुलाई फोर्स मर्जर जानको लागि दवाव

1
1.0K Shares

काठमाडौं । वाणिज्य बैंकहरुलाई चालु आवभित्रै फोर्स मर्जर जानको लागि दवाव दिइएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका(२०७६ मा संशोधन, मार्फत बैंक तथा वित्तीय क्षत्रलाई फेर्स मर्जरमा जानको लागि दवाव दिएको हो ।


‘एउटै व्यक्तिरसमूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्वरनियन्त्रणमा रहेका संस्थाहरु र व्यवसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एकआपसमा गाभ्नरगाभिन निर्देशन दिइने छ ।’ संशोधित निर्देशिकामा भनिएको छ । प्रोत्साहित मर्जरमा सहभागी नहुने वाणिज्य बैंकहरुलाई फोर्स मर्जर गराइने कार्यविधीले स्पष्ट पारेको हो ।

1

Scroll to Top