Banijya News

सुबिसुको रिफरमा बोनस अफर

1
1.1K Shares


काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट था नेटवर्क सेवा प्रदायक सुबिसुले रिफरमा बोनस अफर ल्याएको छ । आफना ग्राहकहरुले सुबिसुको इन्टरनेट र टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफ्नो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क प्राप्त गर्न सक्ने जनाइएको छ ।

इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

1

Scroll to Top