बिद्यार्थी अपहरण अभियान
- विश्व विनोद हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा — भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकि सक्यो तर मुतिसक्यो दैलो देख्यो भन्ने उखानको अर्को रुप यहाँ खोज्नु पर्दैन होला । मलाई त यो भर्ना अभियान अभियानमा सिमित रहेर अभिनय बन्छ कि जस्तो…

