Banijya News

समाचार

विश्वका शक्तिशाली सय महिलाको सूचिमा नेपाली बोनिता

विश्वका शक्तिशाली सय महिलाको सूचिमा नेपाली बोनिता

काठमाडौं , विश्वका शक्तिशाली एक सय महिलाको सूचिमा नेपाली चेली बोनिता शर्मा पर्न सफल भएकी छिन् । अन्तर्र्राट्रिय न्यूज संस्था […]

बच्चालाई स्तनपान कतिको फाइदाजनक ?

एउटी आमाले संसारको सबै खुशी त्यतीबेला पाएको महशुस गर्छीन् जब उनले आफ्नो बच्चालाइ छातीमा टाँसेर स्तनपान गराउँछीन् । त्यो क्षण उनको जीवनको अति नै महत्वपूर्ण क्षण बन्छ । त्यो क्षणले आमा र बच्चा बीचको सामीप्यता र पे्रम झनै प्रगाढ पार्ने काम गर्छ । यति हुँदा हँुदै पनी कतिपय आमाहरुलाई बच्चालाई…


  • Default Image

    सस्तोमै लिनुस् गाडी किन्नलाई ऋण

    आगामी मंगलबारदेखि सुुरु हुने सवारी साधनको कुम्भ मेला नाडा अटो शोलाई लक्षित गरेर बैंकहरुले सस्तो ब्याजमा सवारी कर्जा दिन लागेका हुन् । १० प्रतिशत ब्याजमा बैंकहरुले अटो कर्जा दिने योजना ल्याउन लागेका हुन् । बैंकहरुले पछिल्लो समय बैंकहरुमा कर्जा दिने पैसा अभाव भएको भन्दै ब्याज दर केही माथि पुर्याएका थिए…

  • Default Image

    उपत्यकामा नयाँ शहरहरु बन्दै

    उपत्यका विकास प्रधिकरणले काठमाडौंमा चार वटा नयाँ सहर निर्माण कार्यलाई तिब्रता दिएको छ । निर्माण हुन लागेका नयाँ नगरमध्ये भक्तपुर र ललितपुरको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगभग तयार भएको छ । असार महिनाभित्रै सम्पन्न हुने भनिएता पनि १० हजार रोपनी क्षेत्रफलमा निमार्ण हुन लागेको २ वटा शहरको डिपिआरले हालसम्म पनि…

  • Default Image

    सरकार वैदेशिक लगानी निरुत्साहित पार्दै

    नेपालमा उत्पादन, रोजगार र विकासका आवश्यकता पूरा गर्न हाम्रो आन्तरिक स्रोत पर्याप्त छैन । आवश्यक स्रोत परिचालन गर्न प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्छ । लगानी भित्र्याउन प्रतिफल र लगानी सुरक्षाको प्रत्याभूति दिनु सम्बन्धित राष्ट्रको कर्तव्य हुन्छ । त्यसकारण कानुनी शासनको मजबुत अभ्यास भएको, व्यवसाय गर्न सरल र कम झञ्झट व्यहोर्नुपर्ने ठाउँ…

  • Default Image

    रवि लामिछाने श्रीमती निकिताले दिइन् जाहेरी

    काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत…

  • Default Image

    देशैभर प्यान लिनेको घुइँचो

    व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सख्यामा वृद्धि भएको छ । सरकारले सो व्यवस्था गरिएपश्चात् विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको सख्या ह्वात्तै बढेको हो । व्यवसाय, रोजगारी वा…

  • Default Image

    देशभर विस प्रतिसत सडक कालोपत्रे

    नेपालमा करिब २० प्रतिशत सडक मात्र कालोपत्रे गरिएको छ । नेपालमा अहिले सम्म करिब ९१ हजार ५ सय ५५ किलोमिटर सडक निर्माण भएको छ । हालसम्म नेपालको निर्माण भएको सडक मध्य ५७ प्रतिशत भन्दा बढी धुलो र धुवा पाईन्छ । कच्ची सडक ५२ हजार ४ सय ७६ किलोमिटर रहेको छ…

  • Default Image

    सात अर्ब खर्चेर परिचयपत्र बाड्दै सरकार

    सरकारले सात अर्ब ५२ करोड रुपैयाँ खर्चेर सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । आगामी ३ वर्ष्भित्र सबैलाई परिचयपत्र दिने तयारीका साथ सरकार राष्ट्रिय परिचय पत्र दिने तयारी गरेको हो । चालू आवको बजेट वक्तव्यमा अबको ५ वर्ष्भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप आगामी वर्ष…

Scroll to Top