Banijya News

एकैदिन जुर्याे पाँच कम्पनीको साधारण सभा

1
1.1K Shares

असार १९, काठमाडौं ।
असार २१ गते एकैदिन ५ कम्पनीको साधारण सभा हुने भएको छ । आईतबार नेशनल हाइड्रोपावर, एनएमबि बैंक समीट लघुवित्त वित्तीय संस्था, सजिलो लघुवित्त वित्तीय संस्था, र कञ्चन डेभलपमेण्ट बैंकले एकैदिन साधारण सभा गर्न लागेका हुन् ।


नेशनल हाइड्रोपावर कम्पनीले सि.एमडि फुडल्याण्ड टंगाल काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । त्यस्तै एनएमबि बैंकले कृष्णटावर नयाँबानेश्वरमा साधारण सभाको आयोजा गरेको छ ।


समीट लघुवित्तले होटल सि.टी पार्टी प्यालेस विर्तामोड झापा र सजिलो लघुवित्तले दियालो फुडल्याण्ड, टोखा काठमाडौंमा साधारण सभा आयोजना गरेको हो । त्यसैगरी, र कञ्चन डेभलपमेण्ट बैंकले होटल ओपेरा प्रा.लि, महेन्द्रनगर, कञ्चनपुरमा विशेष साधारण सभा आयोजना गरेका छन् ।

1

Scroll to Top