Banijya News

नेपाल बैंक सहित १२३ कम्पनी ओटीसी मार्केटमा दर्ता

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ओटीसी मार्केटमा कारोबार हुने कम्पनीहरुको सूची प्रकाशन गरेको हो । सूचीकरणबाट खारेज वा सूचीकरणका मापदण्ड पूरा नभएका विभिन्न कम्पनीहरुको धितोपत्र नेप्सेको ओटीसी प्लेटफर्म मार्फत् किनबेच हुन व्यवस्था छ । यही ब्यावस्था अनुसार नेपाल बैंकसहित १२३ वटा कम्पनीहरु ओभर द काउण्टर(ओटीसी) कार्मेटमा दर्ता भएका हुन् ।
यसमा नेप्सेले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरु, सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरु, सूचीकरण प्रक्रियामा नआएका कम्पनीहरु हुन्छन् । त्यस्तै, पब्लिक लिमिटेड तथा सरकारी संस्थाले सार्वजनिक निष्काशन गरेका धितोपत्र कारोबार तथा नामसारी ओटीसी बजार सञ्चालन बिनियमावली २०६५ बमोजिम गर्न सकिने व्यवस्था छ ।

ओटिसी मार्केटमा कारोबार हुने कम्पनीको सूचि यसप्रकार छ:

1

Scroll to Top