Banijya News

दीपक हमालले नेपाललाई दिलाए स्वर्ण

1
1.1K Shares

१८, मंसिर, २०७६, काठमाण्डौँ । उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । उनले १९.३२ अंक जोडेका थिए भने उनका निकटमत प्रतिस्पधी, भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।
हमालले पहिलो सागमा नै स्वर्ण जितेका हुन् ।
मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको छ ।

1

Scroll to Top