Banijya News

रिडी हाइड्रोपावरको सेयर मूल्य समायोजन

1
1.1K Shares

१५ मंसिर, काठमाण्डौ ।


रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
रिडीको ५ प्रतिशत बोनस सेयरपश्चात कम्पनीको सेयरमूल्य १६८ रुपैयाँ कायम भएको छ।
रिडी हाइड्रोपावरले मंसिर २६ गते साधारण सभा बोलाएको छ।

1

Scroll to Top