Banijya News

सिद्धार्थ बैंकको अध्यक्षमा केडिया निर्वाचित, लिए शपथ

1
1.1K Shares

काठमाडौं । सिद्धार्थ बैंकको अध्यक्षमा मनोजकुमार केडिया सर्वसम्मत रुपमा चयन भएका छन् । बैंकको सञ्चालक समितिको ३६२औं बैठकबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

केडियाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी पछिल्लो चार वर्षदेखि अध्यक्ष छन् ।

1

Scroll to Top