Banijya News

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार, को को छन् उम्मेदवार ?

1
1.2K Shares

नेपाली कांग्रेसले राष्ट्रियसभाको उम्मेदवार टुंगाएको छ।

कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।

1

Scroll to Top