मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरूलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी कुल ८ करोड ३ लाख ८८ हजार ७६७ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय भएको छ ।


