Banijya News

समाचार

मेलम्चीको पाइपलाइन बनाउँदा बालाजुमा फसेका दुई जनाको शिक्षण अस्पतालमा मृत्यु

मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए। सहोदर दाजुभाइ दुवैलाई चिन्ताजनक अवस्थामा बिहान…

  • Default Image

    काम नलाग्ने भएकै हुन्् त नेपालका विश्वविद्यालय

    विदेश पढ््न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टि््िफकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । आर्थि वर्ष २०७५र७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन्् भने २०६८र६९ मा १० हजार ३२४…

  • Default Image

    काम नलाग्ने भएकै हुन्् त नेपालका विश्वविद्यालय ?

Scroll to Top