Banijya News

समाचार

Prabhu Bank’s QR code service at Talabarahi Temple in Pokhara

Kathmandu, March 5 Prabhu Bank has handed over the QR code to the Talabarahi Temple Guthi Management Committee in Pokhara […]

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं। नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि अनिवार्य गरिएको हो । नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।…


  • Default Image

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ…

  • Default Image

    परीक्षा उत्तीर्ण भएको एक महिनामै चालक अनुमतिपत्र दिने तयारी

    काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर)को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।      …

  • Default Image

    NC leader Nabindra Raj Joshi suffers from brain hemorrhage

    Kathmandu, February 26 Nepali Congress leader Nabindra Raj Joshi has suffered from brain hemorrhage on Thursday night. According to his secretariat, he was rushed to Bir Hospital on Thrursday night after the stroke and has been taken to Norvic Hospital for further treatment this morning. Doctor informs that he has…

  • Default Image

    नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता

    काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैया योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र…

  • Default Image

    प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ: नेता पौडेल

    राजविराज– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका हुन्। मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र…

  • Default Image

    बलिउड नायिका करिना कपुर पुनः एकपटक आमा बनिन

    काठमाडौं । बलिउड नायिका करिना कपुर पुनः एकपटक आमा बनेकी छन् । करिनाले आइतबार बिहान ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । भारतीय संचार माध्यमका अनुसार अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन् । करिना र सैफ अली खान आफ्नो नयाँ सन्तानका लागि निकै उत्साहित हुदै समाजिक संजानमा…

  • Default Image

    टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

    भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर…

  • Default Image

    राष्ट्र बैंकले ३ अर्ब ५० करोडकोे ट्रेजरी बिल बिक्री गर्र्ने

    माघ १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोलबाट ३ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । आज २ बजे बोलकबोल भएर भोलि (मंगलबार) ट्रेजरी बिल इस्यु हुने बैंकले जनाएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि सो…

  • Default Image

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ। मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्‍घ, प्रदेश…

  • Default Image

    पत्रकार महासंघले ६ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने

    नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतवार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो । सुरज गुरुङ स्मृति पत्रकारिता…

Scroll to Top