Banijya News

समाचार

अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा

काठमाडौं, चैत १९ विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल […]

विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीलाई दियो ठेक्का

चैत १८, काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । प्राधिकरणले चिनियाँ कम्पनी जियाङसु जोङदोङ न्यू इनर्जीलाई ठेक्का दिएको हो । ठेक्का प्रक्रियामा सहभागी १३ वटा कम्पनीमध्ये प्राविधिक र आर्थिक प्रस्तावको आधारमा जियाङसु छानिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले ठेक्का…


  • Default Image

    चीनले दिएको ८ लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्याे

    चैत १६, काठमाडौं ।चीन सरकारले सहयोग दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान पौने ९ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । चीनले…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंक लि. र संघीय संसद सचिवालय बीच सम्झौता

    काठमाण्डौं, चैत्र ६ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । उक्त…

  • Default Image

    वामपन्थी आन्दोलनका चिन्तक प्रा माणिकलाल श्रेष्ठको निधन

    काठमाडौँ । नेपालको वामपन्थी आन्दोलनका चिन्तक, बौद्धिक व्यक्तित्व एवं नेपाल भाषामा जानकार प्रा माणिकलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुरोगबाट पीडित श्रेष्ठको आज ८९ वर्षको उमेरमा उपचारको क्रममा नै शहीद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो ।विसं २०१४ मा साविकको काठमाडौँ नगरपालिका–९ (हाल वडा नं १७)…

  • Default Image

    ६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्वर प्लेट

    काठमाडौँ, फागुन २८ गते । सवारीसाधनको सुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको ‘इम्बोस्ड’ नम्वर प्लेट लिने सरकारी सवारी साधनको संख्या झण्डै छ हजार पुगेको छ । सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले यो नम्वर प्लेट लिन अनिवार्य गरेको थियो ।        सरकारले गत साउनमा इम्बोस्ड नम्वर प्लेट वितरण सुरु गरेको थियो । सबैभन्दा पहिले सरकारी सवारी…

  • Default Image

    दुई हजार ५०० टन रासायनिक मल

    काठमाडौ । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार…

  • Default Image

    सुनको मूल्य ६ सय रुपैयाँले घट्यो , कति छ तोलामा ?

    फागुन २५, काठमाडौं ।नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५०…

  • Default Image

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो साढे ४ घन्टा बन्द हुने

    चितवन, फागुन २३ पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको…

  • Default Image

    Prabhu Bank’s QR code service at Talabarahi Temple in Pokhara

    Kathmandu, March 5 Prabhu Bank has handed over the QR code to the Talabarahi Temple Guthi Management Committee in Pokhara for managing the collected gifts and Dakshina through digital technology. Rewati Prasad Nepal, Executive Director of the Money Management Department of Nepal Rastra Bank, handed over the QR code at…

  • Default Image

    सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    काठमाडौं। नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि अनिवार्य गरिएको हो । नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।…

Scroll to Top