Banijya News

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

1
1.1K Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

1

Scroll to Top