Banijya News

समाचार

राष्ट्र बैंकले ३ अर्ब ५० करोडकोे ट्रेजरी बिल बिक्री गर्र्ने

माघ १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोलबाट ३ अर्ब ५० […]

पत्रकार महासंघले ६ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतवार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो । सुरज गुरुङ स्मृति पत्रकारिता…


  • Default Image

    राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको भूमिका : पर्यटनमन्त्री ढकाल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा विविध राष्ट्रभाषाहरुको गीति कार्यक्रम ‘हाम्रो निधि हाम्रोः संस्कृति’ विषयक कार्यक्रममा मन्त्री ढकालले हाम्रो कला संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तामाझ प¥याउन…

  • Default Image

    वायु प्रदूषण नियन्त्रणमा जोड : कोरोनाभन्दा वायु प्रदूषण खतरनाक

    कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए ।  कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी…

  • Default Image

    थप ५ सय २२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

    पुस २१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७…

  • Default Image

    बङ्गलादेशबाट मल आउन किन ढिलाइ भो ?

    काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्ततिपत्र) खोलेर बङ्गलादेश…

  • Default Image

    मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई गर बर्खास्त

    काठमाडौं– नेकपा विभाजनको असर प्रदेश एक सरकारमा पनि परेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि विभाजनको असर एक नम्बर प्रदेशमा देखिएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहाकार धुव्र सुवेदीले आर्थिक मामिला तथा योजना मन्त्रीलाई वर्खास्ती गरिएको पुष्टि गरे । पूर्वमाओवादी…

  • Default Image

    शुक्रवार र शनिवार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

    पुस २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ ।  प्राधिकरणका अनुसार शुक्रवार बिहान तीन घण्टा र शनिवार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले…

  • Default Image

    काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

    काठमाडाैं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको…

  • Default Image

    धरहराको ५० प्रतिशत मात्र काम सम्पन्न

    काठमाडौँ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले ढलान गर्ने तयारी भइरहेको छ । अहिलेसम्म पुनःनिर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । गोरखा भूकम्पको तीन वर्षपछि मात्रै सो सम्पदाको पुनःनिर्माणको कामले…

  • Default Image

    राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

    काठमाडौँ-नेपाल राष्ट्र बैङ्कले सोमबार रु. ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो। कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो।…

Scroll to Top