Banijya News

समाचार

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

काठमाडाैं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम […]

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ-नेपाल राष्ट्र बैङ्कले सोमबार रु. ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो। कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो।…


  • Default Image

    सानिमा बैंकद्वारा १६औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

    काठमाडौं । सानिमा बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको…

  • Default Image

    महुली लघुवित्तको सेयर नेप्सेमा सूचीकरण

    महुली लघुवित्तको सेयर नेप्सेमा सूचीकरण भएको छ । महुलीको ६ लाख ४२ हजार २ सय कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेमा तत्कालीन नवीकरणकै सेयर सूचीकृत भएको र सेयर कारोबार भने नवीकरण लघुवित्त र महुली लघुवित्त मर्ज भएपछि बनेको महुली लघुवित्तको नामबाट हुनेछ । नवीकरणका सेयरधनीले महुली लघुवित्तको नामबाट…

  • Default Image

    बुटवलमा गैँडाको खाग तस्करहरूलाई पक्राउ गर्ने क्रममा गोली चल्यो, एक घाइते

    मंसिर २१, काठमाडौं । बुटवल उपमहानगर ८ सुख्खानगरस्थित कलध होटलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहारबाट तस्कर समूहकै एकजना घाईते भएको प्रहरीले जनाएको…

  • Default Image

    अपि पावर कम्पनीले वार्षिक साधारण सभा सोमवार गर्दै

    ०७ मंसिर, काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले साधारण सभा सोमवार गर्दैछ । सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ बजे हुने कम्पनीले जनाएकोे छ । कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । अपिले आर्थिक वर्ष २०७५ र ७६ को १६ औं र २०७६ र ७७ को १७ औं वार्षिक…

  • Default Image

    ओली–दाहाल पत्र–युद्ध

    सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोप÷प्रत्यारोपमा पुगेको छ। प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्काेलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन्।

  • Default Image

    नेकपाकोे सचिवालय बैठक आज बस्दै

    कात्तिक २८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत…

  • Default Image

    गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडद्वारा महेन्द्रनगरमा नयाँ शाखा विस्तार

    २६ कार्तिक, काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले धनुषा जिल्लाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ। महेन्द्र नगर शाखाको उद्घाटन संस्थाका प्रदेश २ का क्षेत्रीय प्रबन्धक राजेशकुमार गुप्ता र शाखा प्रबन्धक प्रदिपकुमार सिंहको उपस्थितिमा गरिएको हो। योसँगै संस्थाको प्रदेश नम्बर १ मा ४ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर…

Scroll to Top